Welcome

भाषाविज्ञान समाज नेपालको
साधारण सभा सम्बन्धी
सूचना

२०७३ असार ४ गते शनिबार ११:०० बजे कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालय भाषाविज्ञान केन्द्रीय विभागमा हुने भाषाविज्ञान समाज नेपालको वार्षिक साधारण सभामा उपस्थितिको लागि यस समाजका सम्पूर्ण आजीवन सदस्यहरुलाई अनुरोध गर्दछु।

साधारण सभाका कार्यसूची:
(१) वार्षिक प्रतिवेदन
(२) आर्थिक प्रतिवेदन
(३) विविध
(४) कार्यसमिति चयन

भिम नारायण रेग्मी
(महासचिव)

 

36th LSN and 21st HLS

Nepalese Linguistics Volume 30