भाषाविज्ञान समाज नेपालको आठौँ वार्षिक साधारण सभासम्बन्धी सूचना

भाषाविज्ञान समाज नेपालको वार्षिक साधारणसभासम्बन्धी अत्यन्त जरूरी सूचना

भाषाविज्ञान समाज नेपालको आठौँ वार्षिक साधारणसभा निम्न मिति र समयमा निम्न स्थानमा गरिने हुँदा सम्पूर्ण आजीवन सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गरिन्छ।

मितिः २०७७ फाल्गुन १ गते, शनिवार

स्थानः भाषा विज्ञान केन्द्रीय विभाग (त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँ) को सभा हल

समयः दिनको ११ बजे